चामल र रक्सीको आयात झन्डै बराबरी

काठमाडौं । आव २०७२/७३ मा चामल र रक्सीको आयात झन्डै बराबरी छ । कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्की यस वर्ष रु २५ अर्बको चामल आयात भएको बताउँछन् । मदिराजन्य पदार्थ रु १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चामलभन्दा मदिराजन्य पदार्थ रु ६ अर्ब ६९ करोड १५ … Continue reading चामल र रक्सीको आयात झन्डै बराबरी